डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. दमक ः विपन्न विद्यार्थीलाई स्विटर (२५ थान)
लायन्स क्लब अफ माउण्ट मकालु दमक ः शिक्षण कार्यशाला सामाग्री
पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ः शैक्षिक सामाग्री
हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड ः हाउस ड्रेस (२५० थान)
शैक्षिक शत्र २०७८ मा विद्यालयमा प्राप्त सहयोग—–पूर्व विद्यार्थीहरुको तर्फबाट सहयोग (२०७८)
रविन्द्र तामाङ (दमक २) ः ५०० लिटरको पानी ट्याङ्की,
ओम कोइराला (दमक ६) ः ट्याङ्की राख्ने फलामको स्टेण्ड
शैक्षिक शत्र २०७७ मा विद्यालयमा प्राप्त सहयोग
लायन्स क्लब अफ इन्टरनेशनल (डिस्ट्रिक्ट ३२५ ए १) दमकको प्रत्यक्ष सहभागिता र लगानीमा ९ वटा कक्षा कोठामा सिलिङ (जिप्सम) एवम् कक्षा कोठा र पर्खालमा रङ्गरोगन लगाउने काम सम्पन्न भएको ।
कोभिड १९ को महामारीबीचमा विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भएकाले आवश्यक सुरक्षा व्यवस्थाका लागि थर्मल गन, मास्क, स्यानिटाइजर लगायत सामाग्री जुटाउने काम भएको । मास्क र स्यानिटाइजर प्रगति युवा क्लबबाट पनि प्राप्त भएको थियो ।
विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०७६ मा कक्षा ८ मा पढ्ने सबै ३९ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने काम भएको थियो । विपन्न परिवारका ती विद्यार्थीले छात्रवृत्तिस्वरुप कक्षा ९ र १० मा पुगेपछि छ–छ हजार रुपैयाँका दरले बैंकमार्फत् रकम प्राप्त गरेका थिए ।
सामाग्री सहयोग
गुणराज थापा (दमक २) ः ३२ इन्चको टेलिभिजन
कोमल खतिवडा (दमक २, हाल अमेरिका) ः ४३ इन्चको टेलीभिजन
राजेन्द्र ढकाल (दमक ५) ः खेलकुद सामाग्री
युथ फर नेसन (काठमाडौँ) ः सरसफाइ सामाग्री
योङ्ग टाइगर (दमक) ः विपन्न विद्यार्थीलाई झोला (४० थान)
दमक मोबाइल व्यवसायी संघ ः डिस्पेन्सरसहित पानी खाने जार (१० थान)
पूर्व विद्यार्थीहरुको तर्फबाट सहयोग २०७७
ओमनाथ बस्नेत (दमक २, हाल काठमाडौँ) ः एक थान प्रोजेक्टर
रमेश गुरागाई (दमक ३) ः विद्यार्थीलाई दिइने पुरस्कार खरिदका लागि रु. ५ हजार
